एकैदिन ६ हजार ८९१ जनाले जिते कोरोना
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

    योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images