आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?
  • SNN Nepal

  • काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९९० जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

    ०-९ वर्ष – १७१

    १०-१९ वर्ष – ५१०

    २०-२९ वर्ष – १८३७

    ३०-३९ वर्ष – १९९०

    ४०-४९ वर्ष – १४३८

    ५०-५९ वर्ष – १०४२

    ६०-६९ वर्ष – ६२२

    ७०-७९ वर्ष – २६१

    ८०-८९ वर्ष – १११

    ९०-१०० वर्ष- २०

    अज्ञात – १३४

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images