जसपामा एकता र संघर्ष : कसको पत्र आधिकारिक ?
  • SNN Nepal

  • काठमाडौ । केपी ओलीको पक्ष र विपक्षमा बाँडिएर विवादित बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव आपसमा मिलेको खबर सुनेपछि मंगलबार दिउँसो सो पार्टीभित्र एकाएक उत्साहको सञ्चार भयो । तर, त्यो उत्साह आधा घण्टा पनि टिकेन ।

    अध्यक्षद्वय ठाकुर र यादवबीच मंगलबार लिखित सहमति भएको थियो । पार्टीमा अब विवाद छैन भन्दै ठाकुर र यादवले संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गरे । जेठ ८ र ९ गते बालकुमारीमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको अर्को विज्ञप्तिमा पनि ठाकुर र यादव दुबैको हस्ताक्षर थियो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images