यी अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना गर्न १६ करोड ८० लाख निकासा (सूचिसहित)
  • SNN Nepal

  • काठमाडौं . सरकारले विभिन्न १२ वटा अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न र एउटा अस्पतालमा अक्सिजन पाइपलाइन विस्तार गर्न बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले थप गरेको बजेट १६ करोड ८० लाख रुपैयाँ रहेको छ । स्वास्थ्य मन्त्रालयलको माग बमोजिम अर्थ मन्त्रालयले मन्त्रीस्तरीय बैठकको निर्णय गरेको हो ।

     

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images