उत्तर प्रदेशका राज्यमन्त्री कश्यपको कोरोना संक्रमणबाट निधन
  • SNN Nepal

  • एजेन्सी । उत्तर प्रदेश सरकारका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन भएको छ ।

    राज्यमन्त्री कश्यपको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कश्यप उत्तर प्रदेशका विद्यायक हुन् ।

    आदित्यनाथ योगी नेतृत्वको सरकारमा बाढी नियन्त्रण राज्यमन्त्री रहेका उनलाई २९ अप्रिलमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images