भूकम्पको कडा धक्का
  • SNN Nepal

  • काठमाडौँ । आज बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images