फेरि भूकम्पको धक्का महसुस, ५.२ रेक्टर स्केल, लमजुङ्ग नै केन्द्र विन्दू
  • SNN Nepal

  • काठमाडौं । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस भएको छ । आज बिहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दोस्रो भूकम्प गएको राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    आज विहान ५ बजेर ४२ मिनेट जाँदा पनि लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गोरखा भूकम्पको परकम्प भएको बताइएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images