पूर्व आईजीपी बरालको निधन
  • SNN Nepal

  • काठमाडौ । नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ । बुधबार बिहान महाराजगञ्जस्थित निवासमा उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

    खड्गजीत बरालको ९३ वर्षको उमेरमा निधन भएको हो । बुधवार मध्यान्ह १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एसएसपी कुँवरले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी म्यानमारका लागि पूर्व राजदूतसमेत हुन् ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images