बिपतको समयमा हुनेले नहुनेलाइ सहयोग गरौ : सांसद पहारी
  • SNN Nepal

  • पोखरा । कास्की क्षेत्र नं – ३ (ख) का सासद राजिब पहारिले महामारीमा हुनेले नहुनेलाइ सहयोग गर्नुपर्ने बताउनु भएको छ । सांसद पहारीले अन्नपूर्ण गाउपालिकाका युवा सङै मिलेर नि:शुल्क एम्बुलेन्स सेवा संचालन सुभारम्भ गर्नु भएको हो ।

    May be an image of one or more people, people standing, road and street

    अन्नपूर्ण गाउपालिकाका युवाहरु मिलेर कोरोना संक्रमित लाई यातायात सहजीकरणको निम्ति संचालन गर्नुभएको एम्बुलेन्स सेवामा आवश्यक पर्ने स्वास्थ सुरक्षाका सामग्री सांसद पहारिले नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल मार्फत हस्तान्तरण गर्नुभएको हो ।May be an image of car and road

    निशुल्क एम्बुलेन्स सेवामा नमस्ते सामुदायिक प्रतिष्ठान नेपालका तर्फ बाट पर्यटन ब्यबसायी भिष्मराज पौडेलले एम्बुलेन्सलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गर्नु भएको छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images