हावामा १० मिटरसम्म फैलन सक्छ कोरोना
  • SNN Nepal

  • एजेन्सी । कोरोना संक्रमित व्यक्तिको एयरोसोल १० मिटरको दूरीसम्म फैलिनसक्छ । जबकी ड्रपलेट्स (थुक, खकार आदी मुखबाट निस्कने बाछिटा) २ मिटरसम्म जान्छ ।

    भारत सरकारले बिहीबार नयाँ एडभाइजरी जारी गर्दै कोरोनाबाट बाँच्नका जनतालाई उक्त सल्लाह दिएको हो । निर्देशिकामा कोरोनाका लक्षण नदेखिएका मानिसले पनि संक्रमण फैलाउनसक्ने उल्लेख छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images