राष्ट्रपतिद्वारा दुई वटा अध्यादेश जारी
  • SNN Nepal

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छिन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश र कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी हुन् ।

    वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएपछि सोही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images