योङ गोर्खाली क्लब द्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग अभियान सुरु
  • सागर पौडेल

  • पश्चिम् नवलपरासी । कोभिड १९ का कारण देशभर लकडाउन र निषेधाज्ञा भएको छ । निषेधाज्ञा भएलगत्तै दैनिक ज्यालादारी गरेर खाने घरपरिवार मर्कामा परेका छन ।

    लकडाउन नहुदा त बिहान खायो साझ के खाउ भन्ने घरपरिवार यो लकडाउन र निषेधाज्ञामा कस्तो भयो होला रुयस्तै विषम परिस्थितिलाई मध्यनजर गर्दै पश्चिम् नवलपरासीको योङ गोर्खाली क्लब द्वारा बिपन्न परिवारलाई खाद्यान्न सहयोग अभियान सुरु गरेको छ ।

    यस्तै आज पहिलो दिन सुनवल नगरपालिका वडा नम्बर १३ सुन्दरबस्ती मा रहेका अतिबिपन्न परिवार लाई चामल, दाल, नुन,तेल, आलु,सोयाबिन, बितरण गरेको छ ।

    अगिल्लो बर्ष पनि सन्चालन गरेको अभियान यो बर्ष पनि सुरुवात गरेको क्लब का उपाध्यक्ष विशाल पौडेल ले जानकारी दिदै उहाँ ले सहयोगी मन हरुले सहयोग गर्न चाहाने ले तल को नम्बरमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

    No description available.

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images