पेस्तोलसहित तीन जना पक्राउ
  • SNN Nepal

  • जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नम्बर १ मटियर्वा बस्ने २५ बर्षीय करण पुर्वे, २२ बर्षीय सञ्जयकुमार महतो र २४ बर्षीय धर्मेन्द्र महतोलाई  कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउण्डसहित पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images