थप ७४२५ जनामा कोरोना संक्रमण, ७१३५ जना डिस्चार्ज
  • SNN Nepal

  • काठमाडौँ । थप ७ हजार ४ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४ सय ४७ जना रहेको छ ।

    मन्त्रालयका अनुसार आज ७ हजार १ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख  ९८ हजार ४ सय ८३ जना रहेको छ । आज १८५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४९ जना पुगेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images